CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ल हेर्नुस भूतको फोटो

ल हेर्नुस भूतको फोटो

1अमेरिकाको कन्सासमा एकजना यस्ता फोटोग्राफर छन् जसले आफ्नो विचित्र फोटोग्राफीका माध्यमबाट मानिसहरुको डर भगाउने दाबी गर्छन् । तर साँच्ची उनका तस्वीर भने डर भगाउने नभई झनै डर जगाउने खालका छन् ।

5
उनले आफ्ना तस्वीरमा बच्चाबच्चीलाई तर्साउने दृश्य राखेका हुन्छन् । आफुलाई हरर फोटोग्राफर दाबी गर्ने फोटोग्राफर जोसुआ हफिनले आफ्नै छोरीलाई प्रयोग गरी निकै डरलाग्दा तस्वीर तयार गरेका छन् ।
विभिन्न भुतका कथामा जस्तै गरी छोरीलाई निकै डरलाग्दो गरी तस्वीरमा उतारेका छन् उनले । हेरौँ उनले तयार पारेका डरलाग्दा तस्वीर1234
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis