CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नांगै फोटोसेसन

नांगै फोटोसेसन

बेलायति अभिनेत्री एवं मोडल कारा डेलिभिंग्नेले हालै आफ्नो इन्स्टाग्राम पेजमा न्युड फोटो सेयर गरेकी छिन्, जसमा उनी हातमा परफ्युमको बोतल पक्रिएको अवस्थामा देखिन्छिन्। उक्त तस्बिरका साथमा उनले लेखेकी छिन्- 'मेरो नयाँ टम फोर्ड ब्लाक अर्किड अभियानको सट हो यो, जसलाई मारिओ सोरेन्टीले खिचेका हुन्'। समाचार अनुसार काराले हालै टमफोर्डको परफ्युम
ब्लाक अर्किडका लागि फोटोसुट गराएकी थिइन्। काराको उक्त न्युड तस्बिर इन्स्टाग्राममा धेरैले हेरिसकेका छन्। तीन दिनमै ४ लाख जतिले उनको उक्त तस्बिर हेरेका थिए। त्यसो त काराले यसभन्दा अघि पनि केही म्यागजिनका लागि न्युड पोजमा फोटो खिचाइसकेकी छिन्। लन्डनमा हुर्किएकी काराले हलिउड चलचित्र एना कारेनिना (२०१२) तथा द फोर्स अफ एन्जेल (२०१४) मा अभिनय गरेकी छिन्।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis