CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नि:शुल्क

नि:शुल्क

फिल्म दुनियाँबाट ओझेल परेपछि विभिन्न फन्डा निकालेर चर्चा कमाउन कलाकार माहिर हुन्छन् । त्यसमा पनि हिरोइन दुई कदम अगाडि । कसो गर्दा  मिडियाको आँखामा परिन्छ भन्ने राम्रो ज्ञान हुन्छ उनीहरूलाई । नपत्याए झरना थापालाई हेर्नूस् । घर्कंदो उमेर र फ्लप फिल्मका लस्करका कारण  झरना कामविहीन बनेको वर्ष दिन बित्न लागिसक्यो । फिल्म नपाएपछि मिडियाले पनि
बेवास्ता गर्ने भइहाल्यो । तर, चर्चाबाहिर बस्न उनको मन कहाँ  मान्थ्यो र ? त्यसैले उनले ए मेरो हजुरको सिक्वेल निर्देशन गर्न लागेको खबर डढेलोझैँ फैलाइयो । अझ छोरीलाई डेब्यु गराउने खबरले मिडियामा  थप चर्चा पायो । तर, अहिले निर्देशन हल्ला त्यत्तिकै सेलाएको छ । उनी आफैँ त्यो प्रोजेक्ट केही समयका लागि स्थगित गरेको बताउन थालेकी छन् ।  अरू त यस्तै हो, चर्चा कमाउने झरनाको फन्डाचाहिँ मान्नैपर्छ ।


साभार : नेपाल 
Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis