CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कलंकी मालपोतका नासु घुससहित रंगेहात पक्राउ (भिडियो)

कलंकी मालपोतका नासु घुससहित रंगेहात पक्राउ (भिडियो)


काठमाडौं, कार्तिक ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदैगर्दा पौडेल अख्तियारको टोलीबाट पक्राउ परेका जनाइएको छ ।

-image khabar 
Share this article :

1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis