CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दुई मोटरसाईकल ! एउटै नम्बर

दुई मोटरसाईकल ! एउटै नम्बर

bikeनिमुसंगम घर्ती
२३ असोज, दाङ ।  दाङमा प्रहरीले एउटै नम्बरका दुई वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय घोराहीले जाँच गर्ने क्रममा रा २ प ४९७८ नम्बरका दुई वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको हो ।
कागजपत्र बिनै चलाएको पाएपछि प्रहरीले मोटरसाईकललाई नियन्त्रणमा लिने क्रममा एउटै नम्बरका दुई वटा फेला परेको वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक लक्ष्मणसिंह
ठकुरीले जानकारी दिए ।
यस अघि पनि रा २ प ५५४२ नम्बरका दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको उनको भनाई छ । चोरीका मोटरसाईकल चलाउने र आफुखुसी नम्बर राख्दा पक्राउ पर्ने गरेको ठकुरीले बताए ।

bike
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis