CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपालीको छोरोले नेपालको नाक राख्यो बिदेशमा .. . best of luck Santosh Shrestha

नेपालीको छोरोले नेपालको नाक राख्यो बिदेशमा .. . best of luck Santosh Shrestha


बधाई ! छ सन्तोष कुमार श्रेस्ठलाई !!!!!! सक्दो share गरौ !!
हामी सबैलाई थाहा छ नेपाल सतीले सरापेको मुलुक हो ! तर हामीलाई विभिन्न माध्यम बाट सबैले नेपाल र नेपाली भनेर  चिनायका छन् ! जसमध्य क्रिकेटले त हामीलाई चकित नै  पारेको छ भने ताईक्वान्दो ले पनि समय समय मा चिनाएको छ ! तर आज नेपाललाई एक अर्का यस्ता व्यक्तिले चिनाउदै छन् ! जो हाल अस्ट्रेलियामा बस्दै आयका छन् ! र न्याचुरल बडी बिल्डिंगमा लागी परेका छन् |
ति हुन् सन्तोष कुमार श्रेस्ठ! जसले अस्ट्रेलियामा भयको राष्ट्रिय बडी बिल्डिङ प्रतियोगिता मा खुल्ला फिटनेस मोडेल तर्फ गोल्ड मेडल जितेर June 13 दुबइ मा हुन गरिरहेको world championship मा अष्ट्रेलिया को प्रतिनिधित्व  गरेर जादै छन् !
पढ्नुस सन्तोषले लेखेका कुरा जस्ताको तस्तै .....


म एउटा नेपाली भएर अष्ट्रेलिया जस्तो राष्ट्रमा भएको राष्ट्रिय बडी बिल्डिङ प्रतियोगिता मा खुल्ला  फिट्नेस्  मोडल  तर्फ गोल्ड मेडल जितेर June 13 दुबइ मा हुन गरिरहेको world
championship मा अष्ट्रेलिया को प्रतिनिधि गरेर जान पाएको मा म आफुलाई गर्व गर्छु ! र मलाई लाग्छ मैले मेरो देश नेपाल र नेपाली हरु लाई पनि गर्व गर्ने मौका दिएको छु
तर मेरो दुर्भाग्य मैले पाएको यो सफलता हाम्रो नेपाली मिडिया मा हुनु भएको ठुला (साना)  ब्यक्ती हरु लाई सफलता नै लागेन शायद यो सफलता मिडिया को लागि ठुलो भएन होला शायद अब मैले world championship मा अझ तो भन्दा ठुलो सफलता पायो भने बल्ल
मिडिया को नजरमा पर्छु होला
त्यसको लागि म हृदय देखी नै उहा हरु लाई धन्यवाद दिन चाहन्छु
मेरो साथी ले भनेको थियो हाम्रो मिडिया लाई BBQ गरेको न्युज लेख्न लाई फुर्सद छैन रे
मैले म आफु न्युज मा आयर celebrity बन्न र सम्मान पाउन लाई यो सब कुरा लेखेको पनि हैन
मैले पाउने सम्मान सबै कुरा अष्ट्रेलियान INBA & PNBA बाट पाएको छु
खाली एउटा message दिन मात्र खोजेको हामी नेपाली ले भित्री अात्मा देखी केही कुरा गर्यौं  र कडा परिश्रम गर्यौं  भने  हामी सफलता पाउन सक्छौ कुनै पनि राष्ट्रमा
jaya Nepal jaya media
I am so proud to be a नेपाली



source : facebook page of santosh.
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis