मोटोपनले तनाव बढेपछि पलले वजन घटाउने दृढता लिए।
कुनै समय पलको एक दिनको खुराक २१ हजार क्यालोरी हुन्थ्यो, जुन आमरूपमा मानिसले खाने भन्दा ११ गुणा बढी हो। पल हाल आफ्नो आनुभव समेटेर एउटा पुस्तक तयार पार्दैछन्, जसले खानपानको गलत आदतका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिनेछ। अविश्वसनीय रूपमा तौल घटाएपछि पल जीवनसाथीको खोजीमा समेत जुटेका छन्। बाँकी रहेका अनावश्यक छाला झिक्ने अपरेशन गरे पछी उनि डेटिंगको इछ्या रहेको बताउछन र चाडै नै बिहे गर्ने बाचा गर्छन |
स्रोतः बीबीसी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !