१३ माघ, काठमाण्डौं । सशस्त्र प्रहरीका डिआईजी सुशील श्रेष्ठ नारीवादी होइनन तर ‘नारीप्रेमी’ हुन् । घोषित श्रीमतीबाहेक उनले झन्डै आधार दर्जन नारीलाई रखैल बनाइसकेका छन् तर श्रीमतीकै दर्जा दिएर ।
नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही बर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुईको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि विग्रिन थालेको सम्बन्ध अन्ततः डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरुबीचको डिभोर्स हुन सकेको छैन् । आपसी समझदारमिा केही बर्ष उनीहरु फेरि मिलेर बसे । यद्यपी, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई भने तरुनी फेर्ने लत नै बसिसकेको छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !