CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » महिमा नो स्मोकिङ्मा

महिमा नो स्मोकिङ्मा


अर्धनग्न तस्बिर खिचाएकै भरमा चर्चा पाएकी महिमा सिलवाललाई निर्देशक सुमन दाहालले आफ्नो फिल्म नो स्मोकिङ्मा अनुबन्ध गर्दै छन्। कलाकार झिक्न र राख्नमा व्यस्त दाहालले जमुना जोशीलाई हस्ताक्षर गराइसकेको
भूमिकामा महिमालाई 'रिप्लेस' गरेपछि भने, "जमुना व्यावहारकि भइनन्, त्यसैले...।" कतै महिमाका 'हट पोज'हरू वेबसाइट र पत्रिकाहरूमा छापिएपछि सुमनको मनमा लड्डु फुटेकाले त्यसको मारमा जमुना परेकी त होइनन् ?

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis