skip to main |
skip to sidebar
आज को जोक - माघ २४
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो
" बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन
पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि
मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।