हरेक मानिसले आफ्ना सन्तानलाई राम्रो तथा व्यवहारिक शिक्षा दिनुपर्छ साथै बालबच्चालाई आफूले गर्ने गरेका हरेक खराब कामबाट टाढा राख्नु पनि उत्तिकै आवश्यक छ । सानो अवस्थामा बच्चाहरूले जे देख्यो, जे सिकायो त्यसकै सिको गर्छन् । उनीहरुले भविष्यमा गर्ने काम तथा व्यवहार पनि त्यही प्रकृतिको हुन्छ । खराब वातावरणमा हुर्केका प्राय बालबालिकाहरु खराब नै बन्न पुग्छन् । बालअवस्थामा उनीहरूलाई दिइने शिक्षा, घरको व्यवहार, सिकाइने अन्य कुराहरुले बालबच्चाको भविष्यलाई खराब बनाउने या राम्रो बनाउने निर्धारण गर्छ । बाबुआमाले राम्रो स्याहार तथा हेरविचार तथा आफूले गर्ने खराब व्यवहारलाई नियन्त्रण गर्न
सकेनन् भने उनीहरू असल बाबुआमा हुन सक्दैनन् । आफ्ना सन्तानलाई राम्रो शिक्षा र व्यवहार सिकाउन नसक्ने बाबुआमालाई खराब बाबुआमा नै भनिन्छ र उनीहरू बाबुआमा भन्नका लागि योग्य पनि हुँदैनन् ।यस्तै खराब बाबुआमाहरुको केही तस्विरहरू लिइएको छ । जुन तस्विर हेरेर ती बाबुआमालाई राम्रो संस्कार भएका र सन्तानलाई हेरविचार र राम्रो संस्कार दिन सक्ने बाबुआमामा राख्न सकिन्न ।हेरौ यस्ता केहि तस्विरहरू..