skip to main |
skip to sidebar
Home »
» आजको जोक - माघ २५
आजको जोक - माघ २५
--उदास
मालिक्नी
नोकर्नी– मालिक्नी, तपाई
किन उदास हुनुहुन्छ?
मालिक्नी– तिम्रा
सा'ब
अफिसमा कुनै युवतीसंग प्रेम गर्छन् रे।
नोकर्नी– होइन... त्यो त
हुनै ...........
सक्दैन। सा'बले मलाई धोखा दिनै सक्दैनन्।