आउनेबित्तिकै उक्त भालुले अँूखा चिम्म परेको र मुख लुकाएको दृश्यको सामना एक वाइल्ड लाइफ फोटोग्राफर ३३ वर्षे युरी सोरोकिनले गरेका छ्् । भालुहरुको दैनिकी र गतिविधिलाई क्यामेरामा कैद गर्ने क्रममा उनको ध्यान उसमाथि परेको थियो । उक्त भालु नदीबाट रातो सोलोमल माछा समाएर बडो मजाले खाइरहेको थियो । भोजनपछि उक्त भालु नदी किनारमा घाम तापिरहेको थियो । फोटोग्राफरका लागि तस्बिर खिच्ने यो राम्रो अवसर थियो । आरामको मुडमा रहेको भालुलाई तस्बिर खिचाउनमा रत्तिभर रुचि थिएन । डर लागे पनि उनलाई भालुको क्लोज अप तस्बिरले उनलाई लोभ्याइरहेको थियो । दुवैको बीचमा दूरी मिटर मात्र रँूदा भालुले लाज मान्न थाल्यो । क्यामेराको फल्यास चम्किनेबित्तिकै भालुले अँूखा बन्द गर्दै अनुहारलाई एक हातले छोपेको थियो । क्यामेराबाट मुख लुकाउने प्रयासमा उसले यस्तो गरेको फोटोग्राफर युरीले बताए । उनको अनुसार सम्भवतः आप््नो क्रियाक्लाप भालुलाई मन परेको रहेनछ ।
क्यामेरा देखेर भालु लजायो

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !