सरीरमा ९० प्रतिशत भिटामिन डी सूर्यको प्रकाश र छालाबीच हुने प्रतिक्रियाबाटै
उत्पादन हुन्छ । भिटामिन डीले पुरुषको यौन हर्मोन टेष्टेस्टेरोनको उत्पादनमा सघाउ पुराउँछ ।
अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार रगतमा भिटामिन डी को मात्रा उच्च भएका पुरुषहरुमा टेष्टेस्टेरोनको मात्रा भिटामिन डी कम भएका पुरुषमा भन्दा बढि पाइन्छ ।
अनुसन्धानकर्ता भन्छन्, पुरुषहरु जसको सरीरमा भिटामिन डी पर्याप्त मात्रामा आपर्ूर्ति भएको हुन्छ उनीहरुमा सेक्स हर्मोनको मात्रा उच्च हुनुका साथै यौन क्षमता पनि सुदृढ बन्दछ ।
--- अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !