चिनियाँ महिलाले आफ्नो घरनजिकबाट गुड्ने सवारीसाधनको गति कम गराउन सेक्स
डलको सहारा लिएकी छिन् । उनले महिला सेक्स डललाई सडकनजिकैको रुखमा बाँधिदिइन् । महिलाका अनुसार जति पनि सवारीसाधन सडकमा गुड्छन्, तीमध्ये अधिकांश चालकले सेक्स डललाई एकपल्ट हेर्नका लागि आफ्नो सवारीको गति कम गर्छन् ।
-एजेन्सी
