CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'लभर’ प्रचण्ड

'लभर’ प्रचण्ड



पुष्पकमल दाहाल 'प्रचण्ड' कवि गोष्ठीमा गए आफूलाई 'बन्न नसकेको कवि' बताउँछन्। कृषि कार्यक्रममा गए 'कृषकको सन्तान र कृषक नै' बन्छन्। इन्जिनियरहरूमाझ त पुग्नै हुँदैन, 'यो देशको संरचना यस्तो हुनुपर्छ' भनिहाल्छन्।
उनी जस्ता पेसाकर्मीमाझ जान्छन्, उस्तै उस्तै बन्छन्।

हुँदाहुँदा उनै प्रचण्ड अहिले जुन भूगोलमा गयो, त्यहाँको 'लभर' हुन थालेका छन्। पोहोर साल पोखरा जाँदा पोखराका मायालु बने। केही महिना पहिला चितवन जाँदा चितवनका प्रेमी बने। वैशाखको तेस्रो साता धनुषा गएका थिए, मधेसका लभर बनेछन्। यो महिनाको सुरुमा बेइजिङ् र पछि दिल्ली पुगेका उनको ती ठाउँबारेको प्रतिक्रियाचाहिँ आएको छैन। साँच्ची, उनी कसका लभर होलान्, बेइजिङ्का कि दिल्लीका ?

- नारायण अमृत , नेपाल

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis