रटिर्न हिरोइन अशिष्मा नकर्मीले पनि ढाडमा मण्डलाको कलरफुल आकृति खोपाएको थाहा भएको छ। बरू उनले त्यो ट्याटु अमेरिका जाँदा खोपाइन् कि र्फकेर खोपाइन् ? यो उनलाई नै सोध्ने कुरा हो। तर, उनी मिलेसम्म आफ्नो ट्याटु नदेखाउने प्रयासमा हुन्छिन्। अर्की अमेरिका रटिर्न पि्रयंका कार्की भने मिलेसम्म ट्याटु देखाउने दाउमा हुन्छिन्। फरक हुँदो रहेछ, अमेरिका रटिर्न हिरोइनहरूमा पनि।
हिरोईनको नाङ्गो ढाडमा मण्डला

Labels:
Entertainment,
Movies
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !