बनाउने घोषणा गरेका निश्चलले फेर िदिमाग परविर्तन गरेर दिमाग खराबलाई छेउ लगाए र टलकजंग भर्सेज टुल्के बनाउने घोषणा गरे। सुटिङ् र कलाकारको टुंगो नलगाई निश्चल अहिले हल्का लगानी गरेर फिल्म कबड्डी खेल्दै छन्। यसैबीच अघिल्लो साता उनले लुटको भाग दुई बनाउनका लागि लेखन कार्यमा व्यस्त रहेको बताए। यो घोषणामा मात्र सीमित नहोस् ।
-नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !