थालेपछि कलिउडमा यस्तो किसिमको टिप्पणी सुरु भएको हो।
तीजको गीतमा सुनिता दुलालसँगै छमछमी नाचेका हमालले तीजको गीतप्रतिको मोहलाई असल श्रीमान्को गुणसँग पो जोड्दै थिए। भन्दै थिए, "वास्तविक जीवनमा श्रीमान् हुन नपाए पनि तीजको गीतमा श्रीमान्को भूमिका निर्वाह गर्दै छु। यसबाट धेरै कुरा सिकेँ पनि।" लौ त जय होस् हमालको, सिकेको कुरा काम लागोस्।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !