धेरै छन्।
सुटिङ्मा उनी धेरै बोल्दैनन्। फुर्सद भयो भने कुनै न कुनै अंग्रेजी किताबमा घोत्लिहाल्छन्। यही बानीले पनि उनको व्यक्तित्व उँचो बनाउन भूमिका खेलेको भन्नेहरू त्यत्तिकै छन्। आफैँले अभिनय गरेको फिल्मको प्रचारमा उपस्थित हुन आग्रह गर्दासमेत वास्ता नगर्ने राजेश अचेल भने वितरकका कारण फिल्म ध्वस्त भएको भन्न थालेका छन्। वितरकले गडबडी गरेकै कारण आफूले फिल्म बनाउने काम थाती राखेको धारणा सार्वजनिक गरेपछि उनका बारेमा लख काटिएको छ, 'यो पनि कतै स्टन्ट त होइन!'
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !