अध्यक्ष झलनाथ खनालको हातबाट टीका थापेर एमाले प्रवेश गरेका केसी अहिले
हरेक प्रसंगमा एमालेको प्रशंसा गर्छन्। त्यसो त उनले पटक-पटक खनाललाई भेटेर टिकटका लागि लबिङ् पनि गरिरहेका छन्।
फिल्म बनाउने र चलाउने मामिलामा खप्पिस मानिने केसीले आफ्नो फिल्म कमजोरै भए पनि कहिल्यै घाटा बेहोरेका छैनन्। तर, उनको राजनीतिक अभीष्टले भने अहिलेसम्म आकार लिएको छैन। साँच्चै, भुवनलाई एमालेले टिकट देला त ? खेला यसैमा छ। साभार - नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !