गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रामक सिरियल प्रशारण गर्ने तयारी गरेपछि भारतको जीटीभी माथी नेपाली दर्शक खनिए । यसपश्चात यो सिरियलका निर्माताले माफी माग्दै प्रोमो नै
सच्चाए ।
यस्तै विज्ञप्तीमा बुद्धबारे भ्रामक सिरियल प्रशारणको तयारी गरेको जीटीभीलाई अनिश्चितकालका लागि बन्द गर्ने समेत जनाइएको छ । केही महिना अघि केही दिनका लागि हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाएको बैद्य माओवादीले अहिले यो निर्णय गरेको हो ।
साभार : अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !