छ। उनलाई राष्ट्रपति हुने इच्छा छैन रे! अब प्रधानमन्त्री मात्रै हुने रे!
गच्छदार यसरी भन्दै छन्, मानौँ, प्रधानमन्त्रीको चुनाव भइरहेको छ र उनी त्यसका प्रत्याशी हुन्। हरेक सत्ता गठबन्धनमा स्थायी रूपमा मन्त्री, उपप्रधानमन्त्री हुने गच्छदारले ओहदामा रहँदा सायद एउटै उदाहरणीय काम गरेनन्। तर, घरज्वाइँलाई खानकै धन्दा भनेजस्तो उनलाई प्रधानमन्त्री नभई भएको छैन।
- राजकुमार बानियाँ
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !