तर भारतको एक चर्चित पत्रिकालाई अन्र्तवार्ता दिदै नायक सिंहले
दीपिकासँगको अफेयर र डेटमा रमाइरहेको खबरलाई हल्ला मात्र भनेका छन् । उनले भने, ‘हो दीपिका र म निक्कै नजिकका साथी हौ । तर हामी विचमा अफेयर छ भन्ने खबरमा सत्यता छैन ।’
‘रामलीला’ हिट भएपछि दीपिका र रणवीरको सम्बन्धको बिषयमा अझ धेरै चर्चा सुरु भएको थियो । यो जोडी विभिन्न स्थानमा एकसाथ देखिएपछि समाचारलाई थप बल मिलेको थियो । नायक रणवीर सिंहको नाम अर्की नायिका अनुष्का शर्मासँग पनि केही समयअघि जोडिएको थियो ।
साभार : ईअनलाईन् खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !