स्पिलिट्सविला–७ को फस्ट लुक सार्वजनिक भैसकेको छ । मुम्बईमा सनी लियोनीले फष्ट लुक सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा सनी रातो गाउनमा सजिएकी थिईन । तर उक्त कार्यक्रमको होस्टिङ गर्दै गर्दा भने सनी लियोनी आँफु पनि हट हुने कुरा चाँहि सञ्चारमाध्यममा खुलाईन् ।
स्पिलिट्सविला–७ मा सनी लियोनीको साथमा भिजे निखिल चिनप्पा पनि देखिने छन् । गत बर्ष यस शोको होस्टिङ अर्की हट नायिका शर्लिन चोपडाले गरेकी थिईन्

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !