CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » तीतो सत्यको फिल्म !

तीतो सत्यको फिल्म !

दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीले टेलिभिजनमा इतिहास रचे । हास्यव्यंग्य शृंखला तीतो सत्यलाई पाँच सय शृंखला पूरा गरेर उनीहरूले यस्तो इतिहास रचेका हुन् । दीपक र दीपाले अब फिल्म बनाउने कुरा छ । फिल्मको नाम तय नभए पनि उनीहरूको
फिल्ममा तीतो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार प्रमुख भूमिकामा देखिनेछन् । संगीतमा भने शम्भुजित बास्कोटाले काम गरिरहेका छन् । नेपाली फिल्मले दर्शक नपाइरहेका बेला दीपक र दीपाको फिल्मले सफलता पाउला कि नपाउला ?
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis