काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगनले नेपाल आयल निगमका कार्यकारी निर्देशकसहित चार जनालाई हिरासतमा लिएको छ। सञ्चालक समितिको निर्णय विपरीत बोनस बाँडेको भन्दै निगमका कार्यकारी निर्देशक सुरेश कुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई अख्तियारले हिरासतमा लिएको हो।
साभार : नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !