आफ्नो मान्छे हराउनुको पिडा पिडितलाई मात्र थाहा हुन्छ , हामि त के मात्र स्वांत्वाना र ढाडस मात्र दिन सक्छौं ! नयाँ नौलो वेब साईटले नेपाल प्रहरी को वेब साईटको सहयोग मा नेपालमा हराईरहेका व्यक्तिहरुको फेहरिस्त राखेको छ | कृपया पाठकहरुले तलदेखि माथि सम्म ध्यान दिएर पढेर हेर्नु होला | के थाहा तपाई को कारणले कुनै कुनै नेपालीले आफ्नो हराएका आफन्त फेला पारून ! कृपया सहयोग गरि दिनु होला
नेपालमा हराई रहेका व्यक्ति हरु को लिस्ट
Missing Persons | |||||
हराएका ब्यक्तिहरूको विवरण | फोटो | ||||
नाम : कमला कठायत लिङ्ग : महिला उमेर : १८ बर्ष ठेगाना : दहचौर ३ सुर्खेत हराएको मिति र समय : २०६९।०८।२४ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : रितु बुढा लिङ्ग : महिला उमेर : १६ बर्ष ठेगाना : लाटीकोईली १ सुर्खेत हराएको मिति र समय : २०६९।०९।०१ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : निर्मला शर्मा लिङ्ग : महिला उमेर :२५ बर्ष ठेगाना : उत्तरगंगा ६ सुर्खेत हराएको मिति र समय : २०६९।०८।२२ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : सिता सुनार लिङ्ग : महिला उमेर : २५ बर्ष ठेगाना : उदरापुर १ बाके हराएको मिति र समय : २०६९।०८।१६ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : शान्ति वि.क. लिङ्ग : महिला उमेर : २२ बर्ष ठेगाना : बराह ३ दैलेख हराएको मिति र समय : २०६९।०८।१३ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : गोमा बुढा लिङ्ग : महिला उमेर : ३० बर्ष ठेगाना : लाटीकोईली ८ सुर्खेत हराएको मिति र समय : २०६९।०८।०६ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : अनिता रोकाय लिङ्ग : महिला उमेर : १४ बर्ष ठेगाना : वि.न.पा ६ सुर्खेत हराएको मिति र समय : २०६९।०७।२० गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : उषा थापा लिङ्ग : महिला उमेर : २१ बर्ष ठेगाना : राउतकोट १ दैलेख हराएको मिति र समय : २०६९।०६।३० गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : सावित्रि बोगटि
लिङ्ग : महिला उमेर : ३४ बर्ष ठेगाना : भवानि २ दैलेख हराएको मिति र समय : २०६९।०६।२८ गतेदेखि हराई वेपत्ता भएको | |||||
नाम : आरति श्रेष्ठ लिङ्ग : महिला उमेर : २० बर्ष ठेगाना : धनवार ९बर्दिया हराएको मिति र समय : २०६९।०६।०५ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : संगिता राना लिङ्ग : महिला उमेर : ३२ बर्ष ठेगाना : मोतिपुर ६ बर्दिया हराएको मिति र समय : २०६९।०७।०१९ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : हिमा थरुनी लिङ्ग : महिला उमेर : १८ बर्ष ठेगाना : पातामार ६ बर्दिया हराएको मिति र समय : २०६९।०७।०१६ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : पार्वति सुनार लिङ्ग : महिला उमेर : २९ बर्ष ठेगाना : मोतिपुर ६ बर्दिया हराएको मिति र समय : २०६९।०७।११ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला | |||||
नाम : मनमाया आचार्य लिङ्ग : महिला उमेर : ३४ बर्ष ठेगाना : देउडाकला बर्दिया हराएको मिति र समय : २०६९।०६।१५ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : दुर्गा रानामगर लिङ्ग : महिला उमेर : ३७ बर्ष ठेगाना : सानोश्री १ बर्दिया हराएको मिति र समय : २०६९।०७।१० गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : दिवा घर्ती लिङ्ग : महिला उमेर : १७ बर्ष ठेगाना : स्पुजा १ दाङ्ग हराएको मिति र समय : २०६९।०९।०९ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : भवि घर्ती लिङ्ग : महिला उमेर : १७ बर्ष ठेगाना : स्पुजा १ दाङ्ग हराएको मिति र समय : २०६९।०९।०९ गतेदेखि हराई वेपत्ता भएका कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : मिना घर्ती लिङ्ग : महिला उमेर : २१ बर्ष ठेगाना : साँख ४ रुकुम हराएको मिति र समय : २०६९।०९।०९ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : मंगल वि.क. लिङ्ग : पुरुष उमेर : ३५ बर्ष ठेगाना : रिम १ सल्यान कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : हरिकला वि.क. लिङ्ग : महिला उमेर : ३५ बर्ष ठेगाना : गालटाकुरी १ दाङ्ग हराएको मिति र समय : २०६९।९।६ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : मंगल रोक्का लिङ्ग : पुरुष उमेर : १५ बर्ष ठेगाना : मानपुर ७ दाङ्ग कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम : पुनि दमाई लिङ्ग : पुरुष उमेर : ३६ बर्ष ठेगाना : तुलसीपुर नगरपालिका ६ दाङ्ग हराएको मिति र समय : २०६९।०९।०९ गतेदेखि हराई वेपत्ता भएको कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला । | |||||
नाम :- रमेश पुन मगर
लिङ्ग :- पुरुष उमेर :- १४ बर्ष ठेगाना :- दाङ्ग हराएको मिति :- २०६९।०९।०८ गते | |||||
नाम :- उषा वि.क. लिङ्ग :- महिला उमेर :- २० बर्ष ठेगाना :- च्याङ्ली - ५, गोरखा हराएको मिति :- २०६९।०४।०३ गते | |||||
नाम :- स्यनी चौधरी लिङ्ग :- महिला उमेर :- २७ बर्ष ठेगाना :- टरीगाँउ १ दाङ्ग वर्ण :- गहुगोरो | |||||
नाम :- शुशिला कडेल लिङ्ग :- महिला उमेर :- २७ बर्ष ठेगाना :- तुलसीपुर नगरपालिका ९ दाङ्ग उचाई :- ५ फिट वर्ण :- गहुगोरो | |||||
नाम :- देव वहादुर नेपाली लिङ्ग :- पुरुष उमेर :- २८ बर्ष ठेगाना :- लक्ष्मीपुर २ दाङ्ग वर्ण :- गहुगोरो (भान्टा रङ को ) | |||||
नाम :- जनक नेपाली लिङ्ग :- पुरुष उमेर :- ८ बर्ष ठेगाना :- तुलसीपुर नगरपालिका ६ दाङ्ग कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनु होला | |||||
नाम :- राधिका सार्की लिङ्ग :- महिला उमेर :- १५ बर्ष ठेगाना :- काभ्रे - ९, दाङ्ग हराएको मिति :- २०६९।०८।१० गते | |||||
नाम :- विमला महरा लिङ्ग :- महिला उमेर :- १५ बर्ष ठेगाना :- घोराही नगरपालिका - ११, दाङ्ग हराएको मिति :- २०६९।०८।०६ गते | |||||
नाम :- रितु घर्तीमगर लिङ्ग :- महिला उमेर :- २६ बर्ष ठेगाना :- लालमटिया - ७, दाङ्ग हराएको मिति :- २०६९।०८।०५गते | |||||
नाम :- नविन गुरुङ् लिङ्ग :- पुरुष उमेर :- १५ बर्ष ठेगाना :- छापुर ७ दाङ्ग उचाई :- ४.५ वर्ण :- गहुगोरो हराएको मिति :- २०६९।०८।०५गते | |||||
नाम :- दिपक घर्तीमगर
लिङ्ग :- पुरुष उमेर :- १० बर्ष ठेगाना :- घोराही नगरपालिका ७ दाङ्ग वर्ण :- कालो हराएको मिति :- २०६९।०८।१२ गते | |||||
नाम :- जिवन वली
लिङ्ग :- पुरुष उमेर :- १६ बर्ष ठेगाना :- हापुरे २ दाङ उचाईं :- ४.५" बर्ण :- गहु गोरो हुलिया :- देबे हातको औला काटीएको हराएको मिति :- २०६९।०८।०७ गते । | |||||
नाम:– तारा वहादुर घर्तिमगर लिङ्ग :- पुरुष उमेर :- १३ बर्ष ठेगाना :– घोराही नगरपालिका ६ दाङ्ग उचाईं :– ४'५" बर्ण :– गहु गोरो हराएको मिति र समय:- २०६९।०८।०७ गतेदेखि हराई वेपत्ता भएको | |||||
नाम :- रन्जना घिमिरे
लिङ्ग :- महिला उमेर :- २४ बर्ष वतन :- जि रुपन्देही, फर्साटिकट गाविस -९ घर भई कामनपा -१०, मध्यबानेश्वर बस्ने हुलिया :-गहुँगोरो वर्ण, बाटुलो अनुहार, कालो कपाल,उचाई अन्दाजी ५ फिट ३ इन्च हराएको मिति :- २०६९।१०।०९ सम्पर्क नं. :- ९८५१२८३०१८, ०१४२६१७०७ | |||||
नाम:- कल्पना दाहाल लिङ्ग:- महिला उमेर:- १२ बर्ष वतन :- जि सल्यान, भल्चौर गाविस - १ हराएको मिति:- २०६९/०२/२४ | |||||
नाम:- गिता कठायत लिङ्ग:- महिला उमेर:- ३५ बर्ष वतन :- जि बर्दिया, डेउडाकला गाविस - ३ हराएको मिति:- २०६९/०२/२८ | |||||
नाम:- नबिन सुनार लिङ्ग:- पुरुष उमेर:- १२ बर्ष वतन :- जि बर्दिया, मोतिपुर गाविस - ८ हराएको मिति:- २०६९/०२/२९ | |||||
मिती २०६९-०८-०३ गते काठमाडौ युनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस(KUSMS) धुलिखेलमा स्टाफ नर्स प्रथम बर्षमा अध्ययनरत प्रविणा सेन आफ्नो कक्षा सकाएर काठमाडौ जाने बसमा करिब ४:३० बजे चढेर गएको र हाल सम्म कसैलाई कुनै जानकारी नभएको।
नाम: प्रविणा सेन जन्म मिती: २०५३-७-१२ (१७ बर्ष) लिंग: स्त्री उचाई: करिब ५ फिट बुवाको नाम: प्रकाश सेन हुलिया: गोरो बर्ण, गोलो अनुहार, बाँया गालामा पोलेको गोलो खत, कालो टी-सर्ट लुगा लगाएको र पछाडी खरानी रंगको स्कुल झोला बोकेको। सम्पर्क न.: ९८४१७८५३८२ | |||||
नाम: भवा श्रीस लिङ्ग: स्त्री उमेर: १३ बर्ष वतन: जिल्ला गु्ल्मी, बाझकटरी-१ हुलिया: वर्ण गोरी, हलका लाम्चो मोहडा, साधारण शरीर, कालो कुलिङ्ग कपाल, उचाई अन्दाजी ५ फीट भएकी सम्पर्क न.: ९८४९२०७०९८ | |||||
नाम:- मधुसुदन अधिकारी लिङ्ग:- पुरुष उमेर:- ५५ बर्ष वतन:- जि.मकवानपुर, चिसोपानी गाविस - ७, न्युरिनी हुलिया:- गहुँगोरो वर्ण, आँखा मुनीको भाग निलो भएको, सेतो कपाल, मोटो शरीर भएको सम्पर्क नं.:- ०१-४४८६५२८, ९८४१८४५१५४, ९८४५३०१३७५ | |||||
Name: Mario Menichetti Gender: Male Date of birth: 30/Nov/1958 (age 53) Place of birth: Ueberlingen (Germany) Height: 173 cm Weight: approx. 80 kg Colour of eyes: Green / Brown Destinguishing features: lots of moles on body नाम:- मारियो मेनिचेट्टी उमेर:- ५३ बर्ष नागरिकता:- जर्मन हुलिया:- उचाई १७३ सेमी, तौल अं.८० किग्रा, आँखाको रंग निलो/खैरो,शरीरमा धेरै कोठी भएको | |||||
नाम:- जानकी श्रीवास्तव
श्रीमान:- ग्रिस कुमार श्रीवास्तव उमेर:- नखुलेको लिङ्ग:- महिला वतन:- जि.बाँके, नेपालगन्ज नगरपालिका - १० हुलिया:- गहुँगोरो वर्ण, मानसिक सन्तुलन ठिक नभएकी | |||||
नाम :- कमला श्रेष्ठ उमेर :- ३४ बर्ष लिङ्ग :- महिला वतन :- जि गोर्खा., बुङ्कोट गाविस - ६, छापचोक हुलिया :- गहुँगोरो वर्ण, रातो साडी लगाएकी सम्पर्क नं. :- ९८४१७७४२२९ | |||||
नाम :- गंगा पोखरेल उमेर :- ६० बर्ष लिङ्ग :- महिला वतन :- जि. सुनसरी, इटहरी - ५ घर भई हाल का. जि. सुकेधारा - ६ बस्ने हुलिया :- गहुँगोरो वर्ण, मझौला शरीर, उचाई ५ फिट सम्पर्क नं.:- ९८४२०४२५३२ | |||||
नाम :- रामानाथ झा उमेर :- ५५ बर्ष लिङ्ग :- पुरुष वतन :- जिल्ला मोरङ्ग विराटनगर घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २२ भोटाहिटी वस्ने हराएको मिति :- २०६९/०५/३१ हुलिया:- श्याम वर्ण, मोटो शरीर | |||||
नाम :- सुमी वल तामाङ बुबा:- तिलक वल तामाङ उमेर :- १४ बर्ष लिङ्ग :- वालिका वतन :- जि.रामेछाप वेथान ७ घर भई हाल भ.पु.जि.सिपाडोल ८ वस्ने हराएको मिति :- २०६८/०८/०१ हुलिया:- वर्ण गहुँगोरो, उचाई अं.४.५ फिट, हरियो रङ्गको कुर्तासुरुवाल, खैरो सुईटर र हिल भएको प्लाष्टिकको जुत्ता लगाएकी । | |||||
नाम :- पवित्रा रोकाया उमेर :- १५ बर्ष लिङ्ग :- महिला वतन :- जि. बर्दिया, नयूलापूरा गाविस - ७ हराएको मिति :- २०६९/०१/१३ | |||||
नाम :- कबिता थापा उमेर :- १६ बर्ष लिङ्ग :- महिला वतन :- जि.धादिङ हराएको मिति :- २०६८-०६-१८ सम्पर्क नं.:- ९८१३८८६४६९ | |||||
नाम :- सुरेश सिंह ठकुरी बुबा:- रन्जन सिंह ठकुरी उमेर :- १३ बर्ष लिङ्ग :- पुरुष वतन :- जि.बाके, नेपालगज हराएको मिति :- २०६८-०९-२१ सम्पर्क नं.:- ९८४१६८५१२५,०१४८१०२३६ | |||||
नाम :-कमला जोशी बुबा:- टिकादत्त जोशी उमेर :- १४ बर्ष लिङ्ग :- महिला वतन :- जि.कन्चनपुर, झलारि- २ हराएको मिति :- २०६८-०९-२७ सम्पर्क नं.:- ९८४९०९३४६६ | |||||
नाम :- तेन्जिङ वाङचुक तामाङ बुबा:- मान ब. लामा उमेर :- १५ बर्ष लिङ्ग:- पुरुष वतन:- जि.बारा, डुमरवाना गा. वि.स. हराएको मिति:- २०६८-०९-२६ सम्पर्क नं.:-९८१३६१५३१८ | |||||
नाम :- सारा सुनुवार बुबा:- दल बहादुर सुनुवार उमेर :- १७ बर्ष लिङ्ग:- महिला वतन:- जि.रामेछाप, प्रिती -९ हराएको मिति:- २०६८-०६-२२ सम्पर्क नं.: ९८५१०१६७१२ | |||||
नाम :-एस्रुन नेपाली बुबा:- राजेन्द्र कुमार नेपाली उमेर :- ७ बर्ष लिङ्ग:- महिला वतन:- जि. बारा सिङ्गौल ७ हराएको मिति:- २०६८-०८-०६ सम्पर्क नं.:- ९८४१७८७६४७ | |||||
नाम :- एदिता नेपाली बुबा:- राजेन्द्र कुमार नेपाली उमेर :- ९ बर्ष लिङ्ग:- महिला वतन:- जि. बारा सिङ्गौल ७ हराएको मिति:- २०६८-०८-०६ सम्पर्क नं.:- ९८४१७८७६४७ | |||||
नाम :- सुरज भोलन बुबा:- जिबन भोलन उमेर :- ११ बर्ष लिङ्ग:- पुरुष वतन:- जि. सिन्धुली, महादेवस्थान गाविस हराएको मिति:- २०६८-०७-२८ सम्पर्क नं.:- ९८१३५२६२६३ | |||||
नाम :- सन्देश खत्री बुबा:- कृति बहादुर खत्री उमेर :- १५ बर्ष लिङ्ग:- पुरुष वतन:- जि. काठमाडौँ, मुलपानी गाविस हराएको मिति:- २०६८-०६-०१ सम्पर्क नं.:- ९७४१२४३४०८, ९८४९६७६०७१ | |||||
नाम :- सृजना वली उमेर :- १९ बर्ष लिङ्ग:- महिला वतन:- जि. दाङ, तुलसीपुर न. पा. - ५ हुलिया:- गहुँगोरो वर्ण, ठुलो अनुहार भएकी | |||||
नाम :- आशा बि.क. उमेर :- ११ बर्ष लिङ्ग:- महिला वतन:- जि. दाङ, तुलसीपुर न. पा. - ५ हुलिया:- स्यामश्वेत वर्ण, कालो र छोटो कपाल, बाटुलो अनुहार तथा पहेलो कुर्ता-सुरुवाल लगाएकी | |||||
नाम :- मुना देवकोटा उमेर :- १८ बर्ष लिङ्ग:- महिला वतन:- जि. दाङ हुलिया:- गहुँगोरो वर्ण, मोटो शरीर, बाटुलो अनुहार, कुहिरो आँखा तथा उचाई अ. ५ फिट भएकी | |||||
नाम :- सुनिता बुढा उमेर :- १९ बर्ष लिङ्ग:- महिला वतन:- जि. सल्यान, छायाँक्षेत्र गा. वि. स. - १ हुलिया:- गहुँगोरो वर्ण, लामो कपाल, उचाई ५ फिट | |||||
नाम :- बसन्ती थापा उमेर :- २७ बर्ष लिङ्ग:- महिला वतन:- जि. दाङ, घोराही न. पा. - ११ हुलिया:- गहुँगोरो वर्ण, पातलो शरीर, गालामा दाद भएकी | |||||
नाम :- सागर बि.क. उमेर :- १० बर्ष लिङ्ग:- पुरुष वतन:- जि. दाङ, तुलसीपुर न. पा.- ८ हुलिया:- गहुँगोरो वर्ण, मोटो शरीर भएको | |||||
नाम :- लक्ष्मी हमाल उमेर :- २४ बर्ष लिङ्ग:-महिला वतन:- जि. दाङ हुलिया:- गहुँगोरो वर्ण, उचाई ५ फिट गुलाबी भेस्ट र जिन्स लगाएकी | |||||
नाम :- सर्वेश्वर अधिकारी उमेर :- २५ बर्ष वतन:- जि. नवलपरासी, गैंडाकोट - १ घर भई हाल प्राध्यापक आवास गृह किर्तिपुर बस्ने हुलिया:- उचाई अं. ५ फिट ७ इन्च गहुँगोरो वर्ण हरियो जिन्स पाइन्ट खरानी रंगको क्याप सम्पर्क नं.:- ९८४३२००३३२ | |||||
नाम :- उर्मिला तामाङ्ग बुबा:- चन्द्र बहादुर लामा उमेर :- १४ बर्ष लिङ्ग:- महिला वतन:- जि. दोलखा भेडापू गाविस - ७ पैयाँटोल हराएको मिति:- २०६८-१२-२१ सम्पर्क नं.:- ९८४३१३२०१० | |||||
नाम :- शेर्पिनी तामाङ्ग बुबा:- लामा साइला तामाङ्ग उमेर :- २३ बर्ष लिङ्ग:- महिला वतन:- जि. दोलखा भेडापू गाविस - ७ पैयाँटोल हराएको मिति:- २०६८-१२-२१ | |||||
नाम :- छोरी मैया महर्जन उमेर :- ५१ वर्ष लिङ्ग:- महिला वतन:- का.जि.का.म.न.पा.–२१ जैसीदेवल हुलिया:- कलेजी रंगको साडी लगाएकी,ठूलो खालको लेडिज व्याग बोकेकी,चिउँडो नजिक कालो कोठी भएकी,उचाई अं.५फिट ५ ईन्च भएकी । सम्पर्क नं.:- ९८४११४५६७१, ०१४२२०७७६ (घरको) | |||||
नाम:- सोनु बिष्ट उमेर:- १६ बर्ष लिङ्ग:-महिला वतन:- जि. दाङ्ग, घोराही नपा - १०, मिलन चोक हुलिया:- गोरो वर्ण उचाई अ. ५ फिट, निलो भेष्ट र हाफ ट्रयाक लाएकी | |||||
नाम:- कमल पौडेल उमेर:- अ. १०/१२ लिङ्ग:- पुरुष हुलिया:- गोरो वर्ण उचाई अ. ५ फिट, जिन्सको पाईन्ट र हाफ भेष्ट लाएको हात भांचिएको ब्यान्डेज गरेको | |||||
नाम:- विशु बिष्ट उमेर:- १६ बर्ष लिङ्ग:- महिला वतन:- जि. दाङ, घोराही नपा - १०, मिलन चोक हुलिया:- गहुँगोरो वर्ण, उचाई अ. ५ फिट | |||||
नाम:- शारदा दमाई उमेर:- १९ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८-०७-२३ वतन:- जि. दाङ, घोराही नपा - १०, शाम्रीनगर हुलिया:- गहुँगोरो वर्ण, उचाई अ. ५.५ फिट | |||||
नाम:- लिला वली उमेर:- १९ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८-०७-२८ वतन:- जि. दाङ, घोराही नपा - डुमर गाउँ हुलिया:- गहुँगोरो वर्ण, मोटो शरीर, उचाई अ. ५.२ फिट | |||||
नाम:- प्रेमकला थापा उमेर:- ७५ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८-०८-०२ गते वतन:- जि. बर्दिया, सानोश्री गाविस - ३ | |||||
नाम:- सिता शर्मा उमेर:- २३ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८।०४।०३ वतन:- पशुपतिनगर गा. वि. स. - ८, बर्दिया | |||||
नाम :- लक्ष्मी चौधरी उमेर :- २८ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८।०४।१६ वतन:- नयाँगाउँ गा. वि. स. - ४, बर्दिया | |||||
नाम:- सुनिता सार्की उमेर:- २२ बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८।०५।०५ वतन:- कालिका गा. वि. स. - ५, बर्दिया | |||||
नाम:- अफसाना तब्सुम अन्सारी उमेर:- २० बर्ष लिङ्ग:- महिला हराएको मिति:- २०६८।०५।२७ वतन:- गुलरिया न. पा. - ८, बर्दिया | |||||
नाम:- पिङमाली वली उमेर:- ५९ बर्ष लिङ्ग:- महिला वतन:- घोराही न. पा. - ६, दाङ हुलिया:- कालो वर्ण, उचाई अं. ५ फिट, कालो लुंगी लगाएकी | |||||
नाम:- देविका भण्डारी उमेर:- ३० बर्ष लिङ्ग:- महिला वतन:- जेठबाङ - ९ घर भई हाल डिकपुर - १, दाङ बस्ने हुलिया:- गहुँगोरो वर्ण, घाँटीको दायाँ भागमा ठुलो कालो कोठी भएको, उचाई अं. ५ फिट | |||||
नाम:- रुपा रास्कोटी उमेर:- १७ बर्ष लिङ्ग:- महिला वतन:- शान्तिनगर गा. वि. स. - ९, दाङ हुलिया:- गहुँगोरो वर्ण, उचाई अं. ५ फिट, कपाल हल्का रातो | |||||
नाम:- दिपा परियार उमेर:- २६ बर्ष लिङ्ग:- महिला वतन:- तुलसीपुर न. पा. - ५, दाङ हुलिया:- गहुँगोरो वर्ण, पातलो शरीर, उचाई ४ फिट | फोटो उपलब्ध नभएको | ||||
नाम:- देवराज थापा श्रीमती:- निर्मला थापा उमेर:- ३० बर्ष वतन:- सिम्पानी गा. वि. स. - ३, लमजुङ हुलिया:- गहुँगोरो वर्ण, उचाई ५ फिट ७ इन्च | |||||
नाम :- उज्जल भण्डारी । उमेर :- ११ बर्ष । बुबा:- मेघराज भण्डारी । लिङ्ग:- बालक । वतन :- जिल्ला दाङ, तुल्सीपुर न.पा.-६ मोतिपुर । हराएको मिति:- २०६७।०४।०५ गते । हुलिया :- वर्ण गहुंगोरो, आकासे रङको सर्ट र कालो पाईन्ट लगाएको । | |||||
नाम :- राजन गुरुङ । उमेर :- १० बर्ष । बुबा:- गंगा बहादुर गुरुङ। लिङ्ग:- बालक । वतन :- जिल्ला धादिङ, गजुरी-२ । हराएको मिति:- २०६७।०४।२५ गते । हुलिया :- वर्ण गंहुगोरो, सेतो निलो टाई, खैरो पाईन्ट, कालो जुत्ता लगाएको । | |||||
नाम :- निम फुन्चो तामाङ । उमेर :- १४ बर्ष । बुबा:- जिमे तामाङ। लिङ्ग:- बालक । वतन :- जिल्ला सिन्धुपाल्चोक, मार्मिङ-२ । हराएको मिति:- २०६७।०८।०९ गते । हुलिया :- वर्ण गोरो, सेतो धर्के टिसर्ट, निलो पाईन्ट, कालो पहेंलो जुत्ता लगाएको । | |||||
नाम :- रबिन वानियाँ । उमेर :- ९ बर्ष । लिङ्ग:- बालक । वतन :- जिल्ला गोरखा बोर्लाङ ९ । हराएको मिति:- २०६८।०२।०४ गते । हुलिया :- वर्ण गोरो,खरानी कलरको पाईन्ट,सेन्डो र चप्पल लगाएको । | |||||
नाम :- बिबिसा पौडेल । उमेर :- ६ बर्ष । बुबा:- राजेन्द्र पौडेल । लिङ्ग:- बालिका । वतन :- जिल्ला पाँचथर, फिदिम १ । हराएको मिति:- २०६७।०१।१४ हुलिया :- वर्ण गहुँगोरो, पातलो शरीर । | |||||
नाम :- शान्ति कुमाल । श्रीमान:- श्याम प्रसाद कुमाल । उमेर :- २५ बर्ष । लिङ्ग:- महिला । वतन :- जिल्ला दाङ, चौलाही - २ । हराएको मिति:- २०६७।०८।०८ हराएको स्थान :- जिल्ला दाङ, चौलाही - २ । हुलिया :- वर्ण गहुँगोरो, निधारमा सानो टाटो भएकि । | |||||
नाम :- सन्दिप लामा । आमा:- शुसिला लामा । उमेर :- १४ बर्ष । लिङ्ग:- पुरुष । वतन :- जिल्ला दाङ, चौलाही - १ । हराएको मिति:- २०६७।०८।१५ हराएको स्थान :- जिल्ला दाङ, चौलाही - १ । हुलिया :- वर्ण गहुँगोरो, पातलो शरीर । | |||||
नाम :- सोनु बि.क.। उमेर :- ३४ बर्ष । लिङ्ग :- पुरुष । वतन :- जिल्ला दाङ, तुल्सीपुर नपा - ५ । हराएको स्थान :- जिल्ला दाङ, घोराही नपा - ११ । हुलिया तथा अन्य विबरण:- वर्ण गहुँगोरो, उचाई ५.५ फिट, सिता चौधरी नाम गरेकी महीलालाई साथ लिई भारत तर्फ गएको भन्ने खुल्न आएको । | |||||
नाम :- मिना घर्ति । उमेर :- १९ बर्ष । लिङ्ग :- महिला । वतन :- जिल्ला रोल्पा, बुडागाउँ - ५, सिमपानी । हराएको मिति :- २०६७।०८।१९ हराएको स्थान :- जिल्ला रोल्पा, बुडागाउँ - ५, सिमपानी । हुलिया :- वर्ण गहुँगोरो, मोटो शरीर,परेलामा टाटो भएकि । | |||||
नाम :- रेश्मा जमादार । उमेर :- १७ बर्ष । लिङ्ग :- महिला । वतन :- जिल्ला दाङ, मानपुर - ९, बेलझुण्डी । हराएको मिति :- २०६७।०५ हराएको स्थान :- जिल्ला दाङ, मानपुर - ९, बेलझुण्डी । हुलिया :- वर्ण गहुँगोरो, गोलो अनुहार, उचाइ ५ फिट । | |||||
नाम :- दिल कुमारी कामी । बर्ष :- ३५ । लिङ्ग :- महिला । वतन :- जिल्ला दाङ, मानपुर - ४ वस्ने । हराएको मिति :- २०६७।०८।१२ हराएको स्थान :- जिल्ला दाङ, मानपुर - ४ । हुलिया :- वर्ण गहुँगोरो, गोलो अनुहार । | |||||
नाम:- पार्बती चौधरी । बुवा:- रामलाल चौधरी । बर्ष:- ३६ । लिङ्ग:- महिला । वतन:- जि. दाङ, गंगापरस्पुर - ९ घर भई हाल घोराही नपा - ११ बस्ने । हराएको मिति:- २०६७।०८।१३ गते । हराएको स्थान:- जि. दाङ, घोराही नपा - ११ । हुलिया:- वर्ण गहुँगोरो,केहि थेप्चो नाक । | |||||
नाम:- निर्मल थापा । बर्ष:- १० । लिङ्ग:- पुरुष । वतन:- जि. सल्यान, रामपुर - ७ घर भई हाल जि. दाङ, पन्यकुले - ६ बस्ने । हराएको मिति:- २०६७।०८।१३ गते । हराएको स्थान:- जि. दाङ, पन्यकुले - ६ । हुलिया:- वर्ण गहुँगोरो,बाटुलो अनुहार । | |||||
नाम:- तारा रोका । श्रीमान:- देउ प्रसाद रोका । बर्ष:- ३० । लिङ्ग:- महिला । वतन:- जि. दाङ, घोराही नपा - ६,गोठेपानी । हराएको स्थान:- जि. दाङ, घोराही नपा - ६,गोठेपानी । हुलिया:- वर्ण गहुँगोरो, उचाई ५ फिट, मोटो शरीर,दाहिने हातमा खत । | |||||
नाम:- शरद रेग्मी । आमा:- मेनका रेग्मी । बर्ष:- १५ लिङ्ग:- पुरुष । वतन:- जि. दाङ, घोराही नपा - ११ । हराएको मिति:- २०६७।०९।०९ गते । हराएको स्थान:- जि. दाङ, घोराही नपा - ११ । हुलिया:- वर्ण गहुँगोरो, उचाई ५ फिट, निधारमा खत । सम्पर्क:- ९८४७८२०९८३ वा नजिकको प्रहरि कार्यालय । | |||||
नाम:- भिमकला थापा । श्रीमान:- दुर्गा ब.थापा । बर्ष:-२६। लिङ्ग:- महिला। वतन:- जि. दाङ, हापुर - २, बसन्तपुर । हराएको मिति:- २०६७।०९।०९ गते । हराएको स्थान:- जि. दाङ, हापुर - २, बसन्तपुर । हुलिया:- वर्ण गहुँगोरो, उचाई ५ फिट । सम्पर्क:- ९८४७८३५२५३ वा नजिकको प्रहरि कार्यालय । | |||||
नाम:- कमला न्यौपाने । आफन्त:- कमल खनाल (भिनाजू) । बर्ष:-१६ । लिङ्ग:- महिला । वतन:- जि.अर्घाखाची, अडगुरी गाबोस घर भई हाल जि. दाङ, घोराही नपा - ११, भरतपुर बस्ने । हराएको मिति:- २०६७।०९।१२ गते । हराएको स्थान:- जि. दाङ, घोराही नपा - ११, भरतपुर । हुलिया:- वर्ण गहुँगोरो, उचाई ५.२ फिट । | |||||
नामः सुजन कुमार मगर । बुवाः बिनोद कुमार मगर । लिंगः बालक । वतनः जि. ओखाल्ढुंगा , बल्खु ७। हराएको मितिः २०६७।१२।०९ गते । हराएको स्थानः भीमसेनगोला हुलियाः वर्ण गहुँगोरो । | |||||
नामः– चिरन कुमार लाप्रे । बुवाः– धर्मा कुमार लाप्रे । लिंगः– बालक । वतनः– जि. गोरखा, दरवारमार्ग । हराएको मितिः- २०६७।११।०१ गते । हराएको स्थानः– हस्पिटल चोक, गोरखा । हुलियाः– वर्ण गहुँगोरो, हाफ उलन सर्ट, स्टकोट र कम्व्याट पाईन्ट र कन्भर्स जुत्ता लागएको, निधारमा खत भएको, दाहिने आँखा छेउमा कोठी भएको । | |||||
नाम :- जसमाया बुढामगर । उमेर :- ३८ । हुलिया :– वर्ण गहुँगोरो । वतन :- जि. दाङ घोरही न. पा. ११ । हराएको :- मिति २०६७।०६।०७ हराएको स्थान :- जि. दाङ घोरही न. पा. ११ । | |||||
नाम:- बिमला दथेपुथे
उमेर :- ३८ वर्ष को ।
वर्ण:- गहुँ गोरो, गोलो अनुहार
वतन :- जि.भक्तपुर छालिङ्ग ४
हराएको मिति :- २०६७।८।१४
हराएको स्थान :- जि.भक्तपुर-१, च्याम्हासिंह
| |||||
लोक सेवा आयोग क्षेत्रिय कार्यालय दिपायल, राजपुरका क्षेत्रीय प्रमुख (उप–सचिव) नवराज चौलागाई कार्यालयबाट निस्के पश्चात कोही कसैसंग सम्पर्कमा नआएको हुँदा तथा निज धार्मिक प्रवृत्तिको ब्यक्ति भएकोले निज कतै मठमन्दिर धर्मशाला र आश्रमस्थलहरुमा बस्न सक्ने भएकोले कोही कसैले देखे, थाहा पाएमा नजिकको प्रहरी कार्यालयमा खवर दिनुहुन अनुरोध ।
नाम :- नवराज चौलागाई
उमेर :- ४५ वतन :- जिल्ला रामेछाप धुन्से गा.वि.स.घर भई हाल कालोपुल काठमाण्डौ वस्ने । हराएको मिति :- २०६७।७।१९ हराएको स्थान :- लोक सेवा आयोग क्षेत्रिय कार्यालय दिपायल । हुलिया :- कालो ट्राउजर, निलो भेष्ट, निलो प्लाष्टिकको चप्पल लगाएको, उचाई ५ फिट ८ ईन्च, कपाल तालु खुईलिएको, गोरो वर्ण, ठिक्कको शरीर, कपाल कन्याउने, नाक कोट्याउने र पाईन्टको खल्तिमा हात हाल्ने बानि भएको । | |||||
नाम :- नरेन्द्र सिंह । उमेर :- १५ वर्ष । वतन :-जि.सुर्खेत वि.न.पा. ११ वस्ने । हराएको मिति :- २०६७।२।१ गते । हराएको स्थान :- जि.सुर्खेत वि.न.पा.११ घरबाट हराई बेपत्ता भएको । | |||||
नाम :- चन्द्र के.सी. । उमेर :- ३५ वर्ष । वतन :- जि.सुर्खेत वि.न.पा. १२ वस्ने । हराएको स्थान :- जि.सुर्खेत वि.न.पा.१२ घरबाट भागी गएकी । | |||||
नाम :- स्वस्तिका के.सी. । उमेर :- ८ वर्ष । वतन :- जि.सुर्खेत वि.न.पा. १ वस्ने । हराएको स्थान :- जि.सुर्खेत वि.न.पा.१ बाट झगडा गरी भागी गएकी । | |||||
नाम :- सरस्वती नेपाली उमेर :- १७ वर्ष । वतन :- जि.सुर्खेत वि.न.पा. ११ वस्ने । हराएको मिति :- २०६७।२।२६ गते । हराएको स्थान :- जि.सुर्खेत वि.न.पा. ११ बाट २००००। लिई भागेको । | |||||
नाम :- अमृता थापा । उमेर :- ३६ वर्ष । वतन :- जि. सुर्खेत वि.न.पा.७ वस्ने । हुलीया :- वर्ण गहुं गोरो । हराएको मिति :- २०६६।१२।१५ हराएको स्थान :- कोही कसैलाई नसोधी घर बाट निस्की बेपत्ता भएको । | |||||
नाम :- लक्ष्मण सिग्देल । उमेर :- १४ वर्ष । वतन :- जि.वर्दिया गु.न.पा.७ वस्ने । हुलीया :- वर्ण गहुं गोरो । हराएको मिति :- २०६७।३।३१ हराएको स्थान :- ट्युसन पढ्न जान्छु भनि घर बाट निस्की बेपत्ता भएको । | |||||
नाम :- राम प्रसाद सिग्देल । उमेर :- १४ वर्ष । वतन :- जि.वर्दिया गु.न.पा.७ वस्ने । हुलीया :- वर्ण गहुं गोरो । हराएको मिति :- २०६७।३।३१ हराएको स्थान :- ट्युसन पढ्न जान्छु भनि घर बाट निस्की बेपत्ता भएको । | |||||
नाम :- उमा देवी क्षेत्री उमेर :- ३४ वर्ष । वतन :- जि.वर्दिया बेलवा ६ वस्ने । हुलीया :- बर्ण गुहुँ गोरो, । हराएको मिति :- २०६७।३।३१ हराएको स्थान :- जि.वर्दिया बेलवा ६ बाट हराई बेपत्ता भएको । | |||||
नाम:- देवेन्द्र प्रसाद चौलागाई
उमेर:- ३२ बर्ष
ठेगाना:- लखनपुर-८ रङ्गपुर, झापा
कार्यालय:- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर
बुवाको नाम:- प्रेमनन्द चौलागाई
हुलिया:- निधारको बीच भागमा खत(काटिएको)
हराएको मिति:- २०६७-०१-०९
सम्पर्क नं.:- ९८४२६६४५२३, ९७४२६०१६४४
| |||||
नाम:- मुकुन्द गौतम उमेर :- ५९ बर्ष ठेगाना :- जि. दाङ विजौरा गा.वि.स.वडा नं.५ घर भई , हाल का.जि.का.म.न.पा.७ चाबहिल मित्रपार्क बस्ने । हुलिया :- गहुँगोरो, ५.६'' अग्लो, हरियो-छिर्के बिर्के हाफ सर्ट, कटन पाईन्ट, कालो चप्पल लगाएको भएको । हराएको मिति :- २०६७।०४।१६ हराएको स्थान :- जि. दाङ विजौरा गा.वि.स.वडा नं.५ विजौरा । सम्पर्क:- नजिकको प्रहरी कार्यलय । | |||||
नाम:- केशवराज रेग्मी
उमेर :- २९ बर्ष,
ठेगाना :- छाङछाङदी गा.वि.स.वडा नं.८, स्याङजा, हाल का.जि.का.म.न.पा.१३, चागल जिवनस्मृति मार्गघर नं. ४०३ मा बस्ने ।
हुलिया :- गहुँगोरो, ५.५'' अग्लो, पातलो कालो कपाल, दाया गालामा कोठी भएको, शंकरदेव क्याम्पसमा MBS पढने, निलो रंगको सर्ट, खैरो पाईन्ट र चप्पल लगाएको ।
हराएको मिति :- २०६७।०४।१३ गते, साँझ ९:१५ बजे ।
सम्पर्क नं. :- ९८४१०९१२३० प्रेम रेग्मी, ९७४१०४७४८८ भिम नारायण रेग्मी र ०१४६७१९४९ जानकारी को लागी ।
| |||||
नामः- विकाश रुचाल । उमेरः- १२ वर्ष। वतनः- जि. कैलाली धनगढी न.पा. ३, विरेन्द्रचोक । हुलियाः- वर्ण गहुँगोरो, रातो पाइन्ट, सेतो हापर्सट, रातोमा सेतो धर्के टाइ र कालो जुत्ता लगाएको । हराएको मितिः- २०६६।०७।१६ गते । सूचना मितिः- २०६६।०७।२३ गते । हराएको स्थानः- जि.कैलाली , धनगढी । निवेदकः- सोम ब. दर्जा । | |||||
नाम थर: सुकुमती घर्ती
वतन: हापुर गा.वि.स.-३, दाङ्ग
उमेर: ७३
राष्ट्रियता: नेपाली
लिङ्ग: महिला
भाषा: नेपाली
हराएको मिति: २०६६।११।२१
| |||||
नाम थर: तारा कुमारी कामी
वतन: सौडियार गा.वि.स.-७, दाङ्ग
उमेर: २३
राष्ट्रियता: नेपाली
लिङ्ग: महिला
भाषा: नेपाली
हराएको मिति: २०६६।१२।०९
| |||||
नाम थर: अनिता चौधरी
वतन: घोराही न.पा.-११, दाङ्ग
उमेर: १७
राष्ट्रियता: नेपाली
लिङ्ग: महिला
भाषा: नेपाली
हराएको मिति: २०६६।१२।२३
| |||||
नाम थर: विष्णु कुमारी विश्वकर्मा
वतन: फुलवारी गा.वि.स.-७, दाङ्ग
उमेर: २८
राष्ट्रियता: नेपाली
लिङ्ग: महिला
भाषा: नेपाली
हराएको मिति: २०।१२।१३
| |||||
नाम थर: शुस्मा डाँगी
वतन: तलसीपुर न.पा.-६, दाङ्ग
उमेर: १८
राष्ट्रियता: नेपाली
लिङ्ग: महिला
भाषा: नेपाली
हराएको मिति:
| |||||
नामः–मसरुर मोईन (सन्नी) बाबुको नाम:- अब्दुल मोईन उमेर:– २३ लिंग :- पूरूष वतनः– बंगलादेश बोल्ने भाषा:- बंगाली/अंग्रेजी पेशा:– विद्यार्थी हराएको मितिः–सन् १२-०८-२००८ गते सुचना मितिः– २०६७।१।२६ गते पाउन सक्ने स्थानः– धादिङ्ग, खहरे गा.वि.स., रसुवा तथा तिव्बत | |||||
नाम थर: प्रकाश जोशी वतन : जि. कञ्चनपुर, भिमदत्त न.पा. १०, महेन्द्रनगर उमेर: २६ वर्ष लिङ्ग: पुरुष पेशा: एसियन पेन्ट लैनचौर एरिया इन्चार्ज बोल्ने भाषा: नेपाली/अंग्रेजी/हिन्दी हराएको मिति: २०६६/०५/१५ फेला पार्न सक्ने सम्भावित स्थान: सुन्धारा , भारत मुर्म्बई ( निजले विभिन्न ल्याण्डलाइन नम्बरबाट साथीभाई तथा घर परिवारमा छिट्टै आउँछु भनी सर्म्पर्क गर्ने गरेको भन्ने परिवारजनबाट बुझिएको साथै निज मुर्म्बई गएको भन्ने समेत परिवारजनबाट जानकारी प्राप्त हुन आएको) | |||||
नामः– मनिष कार्की उमेर– १६ वतनः– जिल्ला झापा चन्द्रगढी ८ हराएको मितिः– २०६७।१।१४ गते सुचना मितिः– २०६७।१।२६ गते हराएको स्थानः– झापा चन्द्रगढी ८ निवेदकः– तुलसी कार्की | |||||
Name: Aubrey Caroline Sacco Age: 23 year Address: Colorado, USA Cityzenship: American Last seen on: 2067 Baishakh 07 B.S. (20th April 2010) at Langtang, Kyanjing Gompa नाम: अब्री क्यारोलिन स्याको उमेर: २३ बर्ष वतन: कोलोराडो, संयुक्त राज्य अमेरिका हराएको मिति र स्थान : मिति २०६७ बैशाख ७ गते स्याफ्रुबेसीबाट लाङ्गटाङ, क्यान्जिङ गोम्पा तर्फ जाँदै गर्दा |
स्रोत : नेपाल प्रहरी को वेब साईट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !