प्रेम प्रस्ताव धेरै आए पनि उनले सुहाउँदो वर भने पाएकी छैनन् रे! त्यसो भए तीजमा व्रत बस्नुहुन्न ? "आम्मै, बस्छु नि ! जुस र
फलफूल खाएर।" सेक्स इज एभ्रीथिङ् मान्ने सुनीता यसमा केही सीमा राखिदिए पुग्ने मान्यता राख्छिन्। आफूले आजसम्म ब्वाइ फ्रेन्ड नबनाएको उनले दाबी गरनि्।
तीजमा क्रेजी फ्यानले मसँग बिहे गर्नुपर्छ, नत्र मर्छु भन्यो भने ? "सक्दो सम्झाउँछु, मान्दैन भने उसको जिन्दगी उसैको जिम्मा," उनले सफाचट जवाफ दिइन्, "आज यसो भन्नेले भोलि डिभोर्स नदिए मार्छु भन्न सक्छ।"
- महालक्ष्मी सिलवाल -- नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !