दीपा तनावमा थिइन् । कान्छी श्रीमतीको रुपमा घर भित्रन पाउँदा मोडल रीमा विश्वकर्मा भने खुशी देखिएकी थिइन् ।यो कुनै वास्तविक घटना नभई हाँस्य सिरियल ‘तितो सत्य’को छायांकनको क्रममा देखिएको दृश्य हो । समाजमा देखिने दुई श्रीमती बिचको लफडालाई पर्दामा उतार्न लागेको निर्देशक दिपकराज गिरीले जानकारी दिए । उनले निक्कै रमाइलो तरिकाले ‘दुई श्रीमतीको पोई कुना पसि रोई’ भन्ने सन्देश दिन खोजेको बताए ।
दीपामाथि सौता हाले दिपकले, रीमा कान्छी श्रीमती
दीपा तनावमा थिइन् । कान्छी श्रीमतीको रुपमा घर भित्रन पाउँदा मोडल रीमा विश्वकर्मा भने खुशी देखिएकी थिइन् ।यो कुनै वास्तविक घटना नभई हाँस्य सिरियल ‘तितो सत्य’को छायांकनको क्रममा देखिएको दृश्य हो । समाजमा देखिने दुई श्रीमती बिचको लफडालाई पर्दामा उतार्न लागेको निर्देशक दिपकराज गिरीले जानकारी दिए । उनले निक्कै रमाइलो तरिकाले ‘दुई श्रीमतीको पोई कुना पसि रोई’ भन्ने सन्देश दिन खोजेको बताए ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !