मालिक्नीको हात छुटाएर भाग्न थाल्यो। त्यसपश्चात त्यस मलमा भूँइचालो नै आए जस्तै भयो। त्यस बाँदरले मलमा बबाल नै मच्चायो। धेरै दौडधुप र केही नलागेपछि सुरक्षाकर्मी नै बोलाउनुपर्ने आवश्यकता देखिएको थियो। उसले सुरक्षाकर्मीलाई पनि असिन पसिन बनायो। अन्तिममा सुरक्षाकर्मीहरू उसलाई पक्रन सफल भए। यतिमा मात्र कुरा नटुगिंई, ती महिलाले जब आफ्नो बाँदरलाई पक्रेको खबर पाइन तब उनी आफ्नो प्यारो बाँदर छुटाउन पुलिस कार्यालयमा पुगिन। तर प्रहरीबाट बाँदर रिहा नभएपछि उनले अदालतमा मुद्दा पनि दायर गरिन्।
http://farm4.static.flickr.com/3664/3462564692_89fa008786_o.jpg
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !