उहाँको घरमा खाना खान धेरैपटक पुगेकी छु।' भुवन के.सी.को एक्लो जीन्दगी देखेर आफूलाई माया लागेको उनको भनाइ छ। यति ठूलो कलाकार भएर पनि भुवनजी एक्लै हुनुहुन्छ, यसैले उहाँको मलाई धेरै माया लाग्छ। भुवन 'प्लेब्वाई भएकै कारणले आफूलाई मन परेको जिया बताउन चुक्दिनन्। 'तपाई भुवन केसीसँग बिहे गर्न इच्छुक हुनुहुन्छ?' भन्ने प्रश्नमा जियाले घुमाउरो पाराले भनिन्, 'अहिले नै यो बारेमा सोचेको छैन, तर हाम्रो सम्बन्धमा जे पनि हुनसक्छ।' जियाको यो कुराले भुवनसँग उनको सम्बन्ध सकारात्मक रहेको बुझ्न सकिन्छ। जीया र भुवनको निकटता निक्कै बढेको र उनीहरु धेरैपटक विभिन्न क्याफेमा भेट्ने गरेको चर्चा चलचित्र बजारमा चलेको महिनौ भैसकेको छ। भुवनले जीयालाई तेस्री श्रीमतीको रुपमा भित्राए भने अनौठो नमान्दा हुन्छ भन्नेहरुको समूह पनि ठूलै छ।
भुवन के.सी.को फेरी अर्को चर्तिकला

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !