अनुसन्धानकर्ताहरूका अनुसार शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा हर्टएट्याक हुने सम्भावना अत्यन्त बढिरहेको हुन्छ। उनीहरूले हर्टएट्याक हुने ४५ जनामध्ये कम्तीमा एकजनाचाहिँ यौन सम्बन्धकै कारण उक्त अवस्थामा पुगेको हुने दाबी गरेका छन्। भनिन्छ, नेल्सन राकफेलर, एरोल फि्लन, फ्रान्सका राष्ट्रपति फेलिक्स र कमसेकम दुईजना पोपको मृत्यु शारीरिक
सम्बन्ध राखिरहेकै बेला हर्टएट्याक भएर भएको थियो।
अनुसन्धान अनुसार पैंतालिस उमेर नाघी सकेकाहरुमा यो तथ्य बढी सहि भएको देक्खियो , मृत्यु हुनेहरुमा बहुमत पचास काटेका र धुम्रपान र रक्सि गर्नेहरुको थियो ! महिलाहरुको तुलनामा पुरुषहरुको बढी मृत्यु भएको देखियो तर अनुसन्धानमा धुम्रपान र रक्सि सेवन गर्ने महिलाहरुको अनुपात कम नै थियो ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !