CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » प्रेमको SEXY खेल जसले बढाउँछ सम्बन्धमा रोमाञ्चकता

प्रेमको SEXY खेल जसले बढाउँछ सम्बन्धमा रोमाञ्चकता

जसले बढाउँछ सम्बन्धमा रोमाञ्चता

त्यसो त प्रेमले भरिएको सम्बन्धमा प्रतिस्पर्धा जस्तो शब्द राम्रो लाग्दैन। यद्यपि यहाँ जुन प्रतिस्पर्धाको कुरा गरिँदैछ त्यो प्रतिस्पर्धाले सम्बन्धमा  नयाँ रोमाञ्चता सञ्चार गरी त्यसलाई अझ सुन्दर बनाउँछ।

रचनात्मकताले बनाउँछ मुड

स्कुलका दिनमा सबैले एउटा खेल पक्कै खेल्नुभएको छ, जसमा
कुनै अक्षरबाट सहरको नाम भन्ने र त्यसपछि त्यो सहरको अन्तिम अक्षरबाट  दोस्रो खेलाडीले सहरको नाम खोज्नुपर्ने हुन्थ्यो। खेल त्यही हो तर यसलाई आफ्नै तरिकाले आधुनिकीकरण गर्नुपर्छ। जस्तै यहाँ सहरको नाम  परिवर्तन गरी दुवै श्रीमान्-श्रीमतीले एक-अर्काको शरीरको अङ्गको नाम राख्नुपर्छ र आफ्नो श्रीमान् वा श्रीमतीको  त्यो अङ्गलाई किस गर्ने  मौका पनि प्राप्त गरिन्छ। यदि उक्त अक्षरबाट शरीरको कुनै अङ्ग छैन भने आफ्नो रचनात्मकता प्रयोग गरी एउटा नयाँ नाम पनि दिन  सकिन्छ। यो खेलमा आफ्नो पालो पूरा गर्नु आवश्यक छ र त्यो पनि एउटा निश्चित समय सीमाभित्र। जसले नाम खोज्न सक्दैन उसले  आफ्नो श्रीमान् वा श्रीमतीलाई किस गर्ने मौका गुमाउनुपर्ने हुन्छ। यो खेलमा एकको हारमा अर्कोको जित हुन्छ।

नाच्दा-नाच्दै प्रेम

नाच्न नआए पनि नाच्नुपर्छ कारण यसले सेक्स अपिल क्रिएट गर्छ। आफ्नो रोजाइको गीत वा धुन छनोट गर्नुपर्छ र जसले गीतमा सबैभन्दा  बढी समयसम्म नृत्य गर्न सक्छ, उसले नै यो खेल जित्छ। जित्नेलाई आफ्नो साथीका तर्फबाट एउटा रोमान्टिक चलचित्रको टिकट गिफ्टमा  प्राप्त हुन्छ। सर्त- चलचित्र रोमान्टिक हुनुपर्छ। चाहे अंग्रेजी नै किन नहोस् वा घरमै डीभीडी ल्याएर हेर्न सकिन्छ। यो खेलमा कसैको हारजित  हुँदैन। 

खेल लास्ट विनिङ सटको

बलिङका माध्यमबाट पनि प्रेम बढाउन सकिन्छ। यो खेलका लागि आफ्नो घरको लबी प्रयोग गर्न सकिन्छ वा बेडरुममै खेल्न सकिन्छ। यो  जसरी खेलका क्रममा जसरी स्कोर बढ्दै जान्छ, अर्को पक्षले आफ्नो शरीरबाट एकएक गर्दै सबै कपडा फुकाल्नुपर्ने हुन्छ। सोच्नुहोस् यो खे लमा लास्ट विनिङ सट कति रमाइलो हुन्छ ? यो खेलको नियम पनि केही अलग छ। शरीरमा जति धेरै कपडा हुन्छ, खेलमा एक्साइटमेन्ट पनि  त्यति नै बढी हुन्छ।

घडीमा राखौं नजर

यो खेलमा पालैपालो एक-अर्कालाई खोज्नुपर्ने हुन्छ। यो खेल तय गरिएको समय सीमाअन्तर्गत खेल्नुपर्छ। यदि साथी आफूलाई तय गरिएको  समय सीमामा खोज्न सफल भए खेलको नियमअनुसार उनले १५ पटकसम्म तपाईंसित जे पनि गर्न पाउँछ।

एक्टिभ रोल-प्ले

यो खेलमा एउटा पक्ष निस्क्रिय र अर्को पक्ष सक्रिय रहन्छ। निस्क्रिय पक्षले चुपचाप पल्टेर बस्नुपर्ने हुन्छ। सक्रिय पक्षले भने उसको  चाहनाअनुसार जस्तो क्रियाकलाप पनि गर्न पाउँछ। सक्रिय हुनुको अर्थ निस्क्रिय पक्षसित जे पनि गर्न पाउनु हो। ऊ चल्न थाले जित आफ्नो  हुन्छ। यो खेलमा सक्रिय पक्षलाई कुनै पनि हदसम्म जाने छुट हुन्छ, जसले गर्दा निस्क्रिय पक्ष उत्तेजित हुनपुग्छ। यो खेलमा सक्रिय पक्षलाई  जुनसुकै हदसम्म जान छुट हुने भएकाले पार्टनरको संवेदनशील अङ्गका बारेमा जानकारी पाइन्छ।

लुकामारीबाट कुरा बन्छ

यो लुकामारीको खेल हो, जसमा एकजनाले आफ्नो आँखामा पट्टी बाँध्नुपर्ने हुन्छ। जसको आँखामा पट्टी हुन्छ उसले आफ्नो शरीरका अङ्गहरूमा  फल लुकाउनुपर्ने हुन्छ र दोस्रो पक्षले ती लुकाइएका फल खोज्नुपर्ने हुन्छ। ती फल खोज्न हात नभई मुखको प्रयोग गर्नुपर्छ र फल प्राप्त  भएपछि दुवैले उक्त फल आधा-आधा खानुपर्छ। यसमा जति मन लाग्छ त्यति रमाइलो ठट्टा गर्न सकिन्छ। यो खेलमा स्ट्रबेरी, अंगुर आदि फल  प्रयोग गर्नुपर्छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis