कृषिप्रधान देशमा कृषियोग्य जमिनको तथ्यचित्र : अभाव
तथ्यचित्र
अपार सम्भावना हुँदाहुँदै पनि सिँचाइ, प्रविधि, मल, बीउ आदिको अभावमा मुलुककै लागि आवश्यक कृषि उपजसमेत उत्पादन हुन सकेको छैन । नेपालका कृषि उत्पादन हुने मुख्य ४२ जिल्लामा खेतीयोग्य क्षेत्रफलको अवस्था र सिँचाइका माध्यम तथ्यांकमा :