लिएर आएका सलमानलाई देखेपछि मनिषा खुशी भएकी थिइन् ।मनिषा बिरामी भएपछि सलमान चिन्तित रहेको वताइएको छ । सलमानले मनिषासँग २ घन्टा कुराकानी गरेका थिए । मनिषा र सलमानले खामोशी, संगदिल सनम, मझदार लगायतका सिनेमामा सँगै काम गरेका छन् ।
मनिषालाई दिए सलमानले सरप्राइज
लिएर आएका सलमानलाई देखेपछि मनिषा खुशी भएकी थिइन् ।मनिषा बिरामी भएपछि सलमान चिन्तित रहेको वताइएको छ । सलमानले मनिषासँग २ घन्टा कुराकानी गरेका थिए । मनिषा र सलमानले खामोशी, संगदिल सनम, मझदार लगायतका सिनेमामा सँगै काम गरेका छन् ।
Labels:
Entertainment,
Movies