रिपोर्ट अनुसार एप्पलले ८० लाख आइफोन फिर्ता गरेपछि फक्सकनले झण्डै
१ अर्ब ६० करोड डलर घाटा बेहोर्नुपर्नेछ ।
एप्पलले आइफोनको कुन मोडेलमा के कमजोरी थिए ? भन्ने कुरा भने प्रष्ट रुपमा खुलाएको छैन । समाचार अनुसार यदि एप्पलको आइफोन ५ एस मोडेलमा कमजोरी भेटिएको भए फाइभ एस लाई बजारमा ल्याउन ढिलाइ हुने अनुमान गरिएको छ ।
फक्सकनले आइफोन ५ एस को प्रडक्सन अपि्रल महिनामै सुरु गरेको हो । यो वर्षको जुन महिनासम्ममा आइफोनको नयाँ संस्करण आइफोन ५ एस सार्वजनिक हुने अनुमान गरिएको छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !