जवान भइसकेका अविवाहित युवायुवतीले निकै मिठोसँग कल्पिने रात हो, हनिमुन। बिहे नै नगरी त्यो समयको अनुभव लिएकी अभिनेत्री विनिता घिमिरे अचेल खुब चर्चा
गर्छिन्, 'हनिमुन नाइट'को। फिल्म सुटिङका क्रममा लिएको हनिमुनको स्वाद साथीभाइसँग मुख मिठ्याई-मिठ्याई बाँडि्छन्। केही संकोच र केही डरले पहिलो बेडसिनमा उनी निकै डराएकी थिइन् रे। तर, निर्देशकलाई उनको त्यही शैली मन परेपछि टेक 'ओके' भनिदिए। त्यसपछि विनिता त फुरुंगै। हनिमुन मनाउन पाएकोमा होइन, टेक 'ओके' भएकोमा। नामै 'हनिमुन नाइट' भएकाले फिल्ममा किस र बेडसिन प्रशस्तै छन्। मुख्य नायिका भएर अभिनय गरेकी विनिताको त्यस्ता सिनमा कम संलग्नता हुने कुरै भएन। तर, उनको विचारमा फिल्ममा 'सभ्य प्रकारका किस र बेडसिन छन्।'
- नागरिक