मस्त नाचिरहेकी थिइन्, 'कम अन बेबी' भन्दै। ती युवती थिइन्, अभिनेत्री रिमा विश्वकर्मा। उनी फिल्म 'ऋतु'को गीत 'कम अन बेबी'को सुटिङका क्रममा नाचिरहेकी थिइन् त्यहाँ। तीन हप्तादेखि अस्ट्रेलियामा सुटिङ भइरहेको उक्त फिल्मको साठी प्रतिशत छायांकन सकिएको रिमाले बताइन्। फिल्ममा उनसहित राजवल्लभ कोइराला र मलिना जोशीले अभिनय गरिरहेका छिन्।
मध्यरातमा 'कम अन बेबी'

Labels:
abroad,
Entertainment,
Nepali