समयमा उनको मोबाइलमा अचानक १३ करोड १८ लाखको बीलको म्यासेज मोबाइलमा आयो। यो एसएमएस देखेर उनी एकदमै आँत्तिए। हतारहतार रेलबाट झरेर उनी सिधा कान्दिवलीस्थित मोबाइल सेवाग्राही केन्द्रमा पुगे। त्यहाँ पनि उनले कुनै सहयोग पाएनन्। अझ उल्टो केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनियो। उनी त्यहाँ जाने तयारी गरिरहेका थिए त्यसैको २ घण्टा पश्चात कम्पनीबाट गल्ती भएको र म्यासेज डिलिट गर्न भन्दै अर्काे म्यासेज आयो। त्यससँगै उनको मोबाइलको जम्मा बीलको रकम भने भारु १३१८ रहेको थियो। यसस घटनाले केही समयका लागि विश्वनाथको सात्तो उडेको थियो।
मोबाइलको बील १३ करोड १८ लाख .... आमा.....