छिमेकी भारतमा नयाँदिल्लीलाई बलात्कारको राजधानी भनिएको के थियो, नेपालमा समेत बलात्कार वा सामूहिक बलात्कारका समाचार आएका आयै छन्। तीनमहिने बालिकादेखि ८० वर्षीया वृद्धासम्म हेडलाइन बनेका छन्।
सरकार नै अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरणमा लागेको छ। बलात्कारको ग्राफ उकालो लागेको लाग्यै गर्दा अफ्रीकामा जस्तो 'रेप कल्चर' बन्ने त्रास छ। अपराधीको सजाय प्रक्रियामा हस्तक्षेप गर्ने देशका प्रधानमन्त्रीले बलात्कारीलाई कारबाही त गर्न सक्दैनन् नै। बरू बलात्कारलाई 'चमत्कार' भने मान्न सक्छन्।
- राजकुमार बानिया