CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राजेश हमाल जोक्स - फेसबुक कलेक्सन ३

राजेश हमाल जोक्स - फेसबुक कलेक्सन ३

यो संसारमा मानब जातीको उत्पत्ति हुनु भन्दा पहिले नै राजेश हमालको उत्त्पत्ति भएको थियो रे |
  • राजेश हमाल बिद्यार्थी हुँदा त शिक्षकहरु पो कक्षा बाट भाग्थे रे (When Rajesh Dai was a student, teachers used to bunk classes.)
  • अक्टोपस पाउल (ओर्ल्ड कपमा भविष्यबाणी गर्ने) मर्यो किन थाहा छ? … एउटा मुर्ख नेपाली ले उसलाई राजेश हमाल कहिले मर्छन भनेर सोधेछ !
  • राजेश हमाल मर्दा रुने एउटा मात्र मान्छे उसको डाक्टर थियो रे |
  • बाराक वोबामाले त राजेश दाइ संग अंग्रेजी सिक्थे रे |
  • मार्शल आर्ट चाइनाबाट शुरु भएको हुनै सक्दैन किनकी राजेश हमाल त्यहाँ जन्मेकै होइनन |
  • संसार सन् २०१२मा सिद्दिने हल्लामा कुनै सत्यता छैन किनकी हालै राजेश हमालले ३ बर्षे वारेन्टी वाला कम्प्युटर किनेका छन् |
धिरज गुरुङको सुझाब अनुसार यो भन्दा तल, पोस्ट गर्ने व्यक्तिको नाम पनि (ब्राकेटमा) राखिएको छ :
  • राजेश हमाल ले त बिहे गरेको ३ महिनामा नै बच्चा जन्माउने सोच मा हुनुहुन्छ रे | (नबिन पगेनी)
  • राजेश हमाल ले त पानीलाइ तताएर पो बरफ बनाउदा रहेछन | (नबिन पगेनी)
  • बिच बाटोमा बसेको ट्राफिक र राजेश दाइ बीच झगडा: ट्राफिक – तेरो आँखा छैन ? की साइकल चलाउन आउदैन ? राजेश दाइ – तलाई बिच बाटोमा कसले उभिन लगायो त ? (दिनेश पौडेल)
  • राजेश दाइले त केटी हरुलाई फेसबुक बाट नै गर्भवती बनाउन सक्छन | (दिनेश ढकाल)
  • अरुले बत्ती बालेर पढ्छन राजेश दाइले त अगरबत्ती बालेर पढ्छन | (योगेन्द्र थापा)
  • एकदिन हाम्रा राजेश दाइलाइ पनि आकासमा उड्न मन लागेछ | उहाँले दुइटा नांगलो लाइ एकै ठाउँमा जोडेर पंखेटा बनाउनु भएछ | उँहा येस्तरी उड्नु भे छ कि आकास्मा उड्ने चरा जति सबैले अचम्म मानेर हेर्न थालेछन | एउटा गिद्द ले नजिक पुगेर सोधेछ, “ओ राजेश दाइ आज कता बाट बाटो बिराउनु भो त?” (नबिन पगेनी)
  • राजेश दाइ – ए सुनिता म तिमीसंग बिहे गर्न चाहन्छु सुनिता – तर म् त तिमी भन्दा एक बर्ष जेठी छु नि | राजेश दाइ – ए त्यसो भए अर्को बर्ष बिहे गरम न त, बराबर भए पछि | (प्रशान्त थपलिया)


  • --- फेसबुक कलेक्सन ३ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis