भने अदालत उपस्थित भएनन्। बयान दिन पुगेका चारै कलाकारले आरोपको खण्डन गरेका छन्। उनीहरु दोषी भेटिए भने ६ वर्ष जेल पर्नेछन्। अदालतले अर्को सुनुवाई २७ अप्रिललाई तोकेको छ। राजस्थान हाइ कोर्टमा डिसेम्बर २०१२ मा खानविरुद्ध मुद्दा पुनरावलोकन भएको थियो। १४ वर्ष अघि फिल्म हम साथ साथ हैको सुटिङमा गएको समयमा सलमान खानले हरिणको सिकार गरेको आरोप छ।
सलमान खानसँगै तानिए सैफ, तब्बु, सोनाली र निलम
भने अदालत उपस्थित भएनन्। बयान दिन पुगेका चारै कलाकारले आरोपको खण्डन गरेका छन्। उनीहरु दोषी भेटिए भने ६ वर्ष जेल पर्नेछन्। अदालतले अर्को सुनुवाई २७ अप्रिललाई तोकेको छ। राजस्थान हाइ कोर्टमा डिसेम्बर २०१२ मा खानविरुद्ध मुद्दा पुनरावलोकन भएको थियो। १४ वर्ष अघि फिल्म हम साथ साथ हैको सुटिङमा गएको समयमा सलमान खानले हरिणको सिकार गरेको आरोप छ।
Labels:
abroad,
Entertainment,
Movies

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !