सारिएको छ । उनका सबै मुख्य अङ्ग स्थिर रहेको अस्पतालका मुटुरोग विशेषज्ञ डा सायन चिपुडोम्वितले जारी गरिएको पछिल्लो स्वास्थ्यस्थितिमा जनाइएको छ।
उनको हृदयगति रोकावटको लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले गर्ने काम सामान्य अवस्थामा आएको तथा नसासम्बन्धी दुर्बलता भने आंशिक रुपमा रहेको बताइएको छ।
त्यस्तै टाउकाको एमआरआइ सामान्य रहेको छ। उनलाई लामो अवधिको उपचार गरिनुपर्ने पनि जनाइएको छ।
रासस
