कर्मचारीहरूको उपदान दिन नसकेर २ करोड बाँकी रहेको स्रोतले जनाएको छ। गोरखापत्र संस्थानमा जो कार्यकारी भए पनि उसको सबैभन्दा पहिलो काम आफ्ना मान्छे भर्ना गर्ने, सल्लाहकारका नाममा पैसा खुवाउने र कागज तथा मसी खरिदका नाममा कमिसनको चलखेल हुने गरेको छ। गोरखापत्र संस्थानमा अहिले असार मसान्तसम्मलाई पुग्ने कागज स्टक छ। तर यसैबीचमा सात करोड रुपैयाँको १ हजार टन कागज किन्ने प्रयास भइरहेको छ। यस प्रकरणमा राम्रो नगद हात लाग्ने भएकाले पनि चाँडो चाडो गर्न खोजिएको छ। पहिले जेपी गुप्ताका मान्छे भनेर संचारमन्त्री राजकिशोर यादवले हटाएका रामकिशोर यादवले फोरम गणतान्त्रिकलाई आवश्यकता अनुसार व्यवस्था गर्ने बचन दिएपछि पुनः कार्यकारी बनाइएको छ।
गोरखापत्रमा गोरखधन्दा