CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यो उत्तरले बनायो मिस नेपाल २०१३

यो उत्तरले बनायो मिस नेपाल २०१३

मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल,
बलबहादुर कुँवर, सलमान रिवान, अनुपबहादुर मल्ल, चारु मलहोत्रा र सरोश्नी शेरचनले नम्बर दिए। र, अगाडि रहिन् इशानी। उनको र अरुको जवाफ कस्तो थियो त ? भिडियोमा हेर्नुस्।  
Ishani
इशानी जवाफ दिँदै।
Rojisha_Shahi
सिन्धुलीकी रोजिशा शाही ठकुरी ‘मिस नेपाल अर्थ’ घोषित भइन्।
Shritima_Shah
२१ वर्षीया श्रुतिमा शाहले मिस नेपाल इन्टरनेसनल उपाधि जितिन्।
मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान, अनुपबहादुर मल्ल, चारु मलहोत्रा र सरोश्नी शेरचनले नम्बर दिए। र, अगाडि रहिन् इशानी। उनको र अरुको जवाफ कस्तो थियो त ?
भिडियोमा हेर्नुस्।
mn2013-1
By mysansar, on mysansar on March 21st, 2013
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis