आइटम नाच र म्युजिक भिडियोमा कुनै बेला कहलिएकी पि्रया रिजाल बीचमा हराइन्। विवाह गरछिन्, छोरीकी आमा भइछन्। उनको आकर्षणमा भने कमी आएको रहेनछ। अघिल्लो साता एक कार्यक्रममा देखा परेकी पि्रयाका कुरा सुन्दा उनी फेरि तहल्का पिट्ने सुरमा छिन्। मोटाइसकेको ज्यान पनि घटाएर झनै राम्री देखिएकी उनले केही समययता
म्युजिक भिडियो तथा कार्यक्रमहरूमा सहभागिता जनाउन थालेको जानकारी दिँदै भनिन्, "अब धेरैपछि एउटा हिट दिनु छ र फेरि दर्शक तताउनु छ।"
म्युजिक भिडियो तथा कार्यक्रमहरूमा सहभागिता जनाउन थालेको जानकारी दिँदै भनिन्, "अब धेरैपछि एउटा हिट दिनु छ र फेरि दर्शक तताउनु छ।"
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !