CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हिरो ठकुरी : सुरजसिंह ठकुरी

हिरो ठकुरी : सुरजसिंह ठकुरी


कल कान्तिपुर नामको टेलिभिजन कार्यक्रमबाट चर्चा कमाएका सुरजसिंह ठकुरी त्यसबाट अलग्गिएका छन्। त्यो पनि फिल्म यात्राका लागि। कर्कशमा उनी हिरो भएर देखिँदै छन्। ३१ जेठमा सार्वजनिक हुन लागेको उक्त फिल्ममा उनीसँग अरू तीन जना हिरो पनि छन्, सत्यराज आचार्य, दयाहाङ राई र रेमनदास श्रेष्ठ। हास्य शैलीमा बनाएको भनिएको कर्कशमा धनाढ्य गायकको
भूमिकामा देखिने सुरजले आफ्नै अभिन्न मित्र आसिफ शाहको निर्देशनमा बनेको फिल्म त खेले तर उनको कलिउड यात्राको भविष्य भने तय भइसकेको छैन।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis