काठमाडौँ, चैत १८ (नागरिक) - भारतको दिल्लीमा रहेको चर्चा चल्ने गरे पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश काठमाडौँमै छन्। उनलाई आज त्रिविवि क्रिकेट मैदानमा नेपाल र सिंगापुर खेल हुँदै गर्दा दर्शक दीर्घामा देखिएको थियो। मुखमा मास्क र आँखामा चश्मा राखेर
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं सरस्वती क्याम्पसकी स्ववियु सभापति बिना मगरसँगै हिँडेपछि उनलाई पार्टीले राज्य समिति सदस्यबाट निलम्बन गरेको थियो। त्यसयता उनी भारतको दिल्लीमा रहेको भन्ने गरिएको थियो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !