CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » केटीलाई केटाको नागरिकता :लिंग नै परिवर्तन ??

केटीलाई केटाको नागरिकता :लिंग नै परिवर्तन ??


१९ चैत, तनहुँ । जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले हैरानी पाएकी छन् । चैत ११ गते विवरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ ३ की २३ बर्षकी पुजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको नागरिकतामा लिंग पुरुष र जन्ममितिमा २०६५
साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम लामिछानेले नागरिकता जारी गरेका थिए ।
नागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाईदा त्रुटि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको विश्वकर्माको नागरिकता सच्याएर आइबार अर्को दिएको कान्तिपुर दैनिकमा खबर छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis